Ads 468x60px

Tuesday, September 11, 2012

धारिलो काँडा जस्तै मेरो मन


धारिलो काँडा जस्तै मेरो मन, बन्छु फूल जस्तै तिम्रै मायाले..... विलाउन लागेको शितको थोपा जस्तै म, वहन्छु मूल वनी तिम्रै मायाले ..... छेद विच्छेद जस्तै हुन लागेको मुट, तिम्रै मायाले पुल वनि जोडिरहेको छ..... जब तिमी आयौ कण थिएँ धुल भएँ वनायो तिम्रै मायाले...

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel