
परेलीमा
साँचेको माया मरेको देख्न सक्छु र ?
आँखा
भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै
छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु र ?
मेरा
पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै
रुवाई लगन गरेको देख्न सक्छु र ?
जुनेलीको
रात साक्षी राखी बुनेका ती सपना
जीवन्त
नवनाई त्यसै टरेको देख्न सक्छु र ?
0 comments:
Post a Comment