फूलै फुलको थुँगा पाएर खुशी छु मनतोडिने कसम खाएर खुशी छु मगोधूली साँझमा घामको पाईला खोज्नमायालुको वस्तीमा धाएर खुशी छु मतिम्रै निम्ती कोरिएका सुन्दर गजलमन्दमन्दमा आफै गाएर खुशी छु मसारा वन्धन हटाई मनको पीडा मेट्नजूनीभरको माया लाएर खुशी छु म ♥♥
Post a Comment
0 comments:
Post a Comment