Wednesday, October 31, 2012
Tuesday, October 30, 2012
Sunday, October 28, 2012
गजलका पानाहरु-13
![]() |
arjunpaudel.blogspot.com. |
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजलसर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-13th" तपाइँ हामीले नै फेश्बुक पेज गजलकापानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माकोसाथमा सुन्नुहोस
Labels:
गजलका पानाहरु
Sunday, October 21, 2012
"गजलका पानाहरु- Episode-12th"
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-12th" तपाइँ हामीले नै फेश्बुक पेज
गजलका पानाहरुमा पोस्ट
गरेका गजलहरुलाई लिएर
आज शनिबारको सृङ्खलामा
पनी संचालक 'गजल
प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित
हुनु भैसक्नु भएकोछ
इन्द्रमान आत्माको साथमा सुन्नुहोस
Click Here
गजलका पानाहरु 12 औं श्रृङखला
Labels:
गजलका पानाहरु
Friday, October 19, 2012
रमाएको छु
रमाएको छु जून जस्तो मुहार चुन्न पाउदा
मुटु भित्रै पसी मायाको संसार बुन्न पाउदा
कोईलीका गीत जस्तै गजल वनेका छन रे
अध्यारो रातमा उनको वोली सुन्न पाउदा
जिन्दगी झुकेको छ हर्ष अनी उमंगका साथ
नफुट्ने गरी पीरतीको वाँध नै थुन्न पाउदा
रमाएको छु जून जस्तो मुहार चुन्न पाउदा
मुटु भित्रै पसी मायाको संसार बुन्न पाउदा
Tuesday, October 16, 2012
दशै विशेष गजल

जूनले घुम्टो नखोली चाडपर्व गरीव वस्तीहरु छिर्दा
पोहोरकै कपडा अहिले लाउदा,झुपडीमा भक्कानो छ
अध्यारो मनलाई चन्द्रमाको छायाले छल गरी ढाक्दा
आशिकको वदलानै ऋण पाउदा,झुपडीमा भक्कानो छ
हुने खानेका मुहारमा मात्र हर्ष उल्लासवाट छाउदा
आफ्नै धुनका गीतहरु गाउदा,झुपडीमा भक्कानो छ
फेसवुक...

एकान्उट खोलेर माया मार्ने छैन फेसवुक
सुख दुख्खको तिमीले मात्र साथी बनाउदा
धरोधर्म कहिल्यै आँखा तार्ने छैन फेसवुक
तिम्रै भित्तामा भरिएका मेरा पोष्टहरु पनि
गुगल प्लसमा पटक्कै सार्ने छैन फेसवुक
औंशी अनी पूर्णीमाको रातमा सहयात्री बन्दा
साँच्चै दिलवाट कहिल्यै झार्ने छैन फेसवुक
Tuesday, October 9, 2012
पसिनामा होली खेल्नेहरु..
जनताका पसिनामा होली खेल्नेहरु जलाईन्छ अव
भ्रष्टलाई खोरमा वाधेर सरकार चलाईन्छ अव
भ्रष्टचारी,दलाली,शोषक,हत्यारालाई पासो थापेर
तातो तेलमा टाउकाहरु डुवाएरै गलाईन्छ अव
दुःख,मंहगी,चन्दा, आंकत फैलाउनहरुनै लखेटी
जनता मालिकहरु वनी पार्टीलाई छलाईन्छ अव
आश्वासनका भाषणहरु सुन्ने कानमा तेल हालेर
पसिना वगाएरै खेतहरुमा पैसा फलाईन्छ अव
Monday, October 8, 2012
Sunday, October 7, 2012
गजलका पानाहरु-10
आवाजको दुनियामा इन्टरनेट नेपाली रेडियो - रेडियो हाम्रो संसार डट कमको प्रस्तुती गजल अनुरागी मित्रहरुका लागि कार्यक्रम "गजलका पानाहरु-Episode-10" प्रस्तोता गजल प्रेमी औसिकोरातमा इन्द्रमान आत्माको साथमा सुन्नुहोस ..
Click Here
गजलका पानाहरु १० औं श्रृङखला
Click Here
गजलका पानाहरु १० औं श्रृङखला
Labels:
गजलका पानाहरु
Friday, October 5, 2012
Tuesday, October 2, 2012
दिन आज...

संसार हाँस्दा विनासित्ती मनमा चुटेको दिन आज
सारा जीवनका रहर सवैतिर बादल वनि छोप्दा
आकाससँगै पाईला टेक्ने धर्ती फुटेको दिन आज
उदाएको जून अनी समाजको बन्द संसार छोड्दा
यात्रा गरिरहेको पुल विचमै टुटेको दिन आज
काँडा हटाई राख्दा मुटुमा फूलले चस्स विझाउदा
रोपिएको पीरतीनै काँडा बनी लुटेको दिन आज
जस्तै जस्तै भो
खुशी मनमा नमेटीदै कालले लाने जस्तै जस्तै भो
सारा सपना तिम्रै मनमा फूलाई राखी साँच्दा साँच्दै
आज आफ्नो संसारनै पराईले ताने जस्तै जस्तै भो
बाँच्ने सास सुकाई भित्री आत्मावाट तिमि सम्झी बाँच्दा
मनको वगैंचामा फूलको थुंगाले हाने जस्तै जस्तै भो
ईश्वर सम्झी पुज्दा बरदान स्वरुप चोईटो मन मेरो
कुल्चिएको भातको सिता टिपेर खाने जस्तै जस्तै भो
Subscribe to:
Posts (Atom)