Thursday, November 29, 2012
Wednesday, November 28, 2012
Sunday, November 25, 2012
गजलका पानाहरु 17th
कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
सृंखला -17
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
सृंखला -17
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार
2069-08-09अर्थात 24 Nov 2012, गजलका पानाहरु 17th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-17 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माको साथमा सुन्नुहोस -
Labels:
गजलका पानाहरु
Sunday, November 11, 2012
Saturday, November 10, 2012
गजलका पानाहरु-15 औं भाग
![]() |
http://arjunpaudel.blogspot.com/ |
रेडियो हाम्रो संसारको एउटा छुटै गजल सर्जक अनी गजल प्रेमी मनहरुको कार्यक्रम गजलका पानाहरु -http://www.facebook.com/gazalakapanaharu गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्माको साथमा सुन्न नभुल्नु होला कार्तिक महिनाको अन्तिम सृंखला भएकोले स्रष्टाको गजल स्रष्टाकै आवाजमा अर्थात् गजलकारहरुकै आवाजमा काठमन्डु चापागाउँका गजलकार # निरा लामा # जी को शब्द गजल संगै सुरवात हुनेछ र तल नाम भएका गजलकार हरुको आ-आफ्नै आवाजमा गजलहरु !
१) शिव रेग्मी , - गोविन्दपुर् - २ मोरङ नेपाल
२) मिना पुमा राइ - लेबनान
३) आशिष दनाई - बेशी शहर लमजुङ् नेपाल
४) सजना गुरुङ - इजरायल
५) दीपक प्रताप थापा - लमजुङ् ,हाल- यु ए इ
६) शेर्पिनी कान्छी -इजरायल
७) पोषकुमार राइ महेश्वोरी -२ खोटाङ् हाल-साउदी
८) नेपाली दीप मिलन - हाल- कतार
९) विबश पुमा - खोटाङ् हाल-साउदी
१०) अर्जुन पौडेल - पोखरा नेपाल
कार्यक्रम -गजलका पानाहरु
रेडियो - रेडियो हाम्रोसंसार
संचालक - इन्द्रमान आत्मा
समय -इजरायल - ८ बजे बेलुका
अन लाइन लग अन - अनलाइन रेडियो हाम्रो संसार www.radiohamrosansar.com
..
Labels:
गजलका पानाहरु
Saturday, November 3, 2012
गजलका पानाहरु-14
![]() |
http://arjunpaudel.blogspot.com |
Labels:
गजलका पानाहरु
Subscribe to:
Posts (Atom)