Ads 468x60px

Friday, December 21, 2012

रुने छैन म...


माया मारी गयौं रुने छैन म
तिमि विना एक्लै हुने छैन म

झरे ओईलिएका पात रुख वाट
खसेको पात फेरी छुने छैन म

साथ छुटे पनि वस्न सक्छु सानु
आँशु झारी सिरान धुने छैन म

अव फुल्छ फेरी मुना हाँगा भरी
सधै हुरी चलेको सुने छैन म

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel