Ads 468x60px

Showing posts with label अफिस. Show all posts
Showing posts with label अफिस. Show all posts

Monday, July 9, 2012


कालिका कम्प्युटर एण्ड सप्लायर्स पोखरा

कुनै पनि देश विकासको लागि सुचना तथा प्राविधिक क्षेत्रले महत्वपूर्ण भुमीका खेलेको हुन्छ जव सुचना तथा प्राविधिक क्षेत्रको विकास हुन्छ तव देशका जनता शिक्षीत हुन्छन् देशको विकाश सम्भव हुन्छ त्यसकारण देश विकास तथा जनतालाई शिक्षित वनाउनका लागि यस क्षेत्रले महत्वपूर्ण भूमीका खेलेको हुन्छ नेपालको प्रसिद्ध रमणीय तथा पर्यटकीय स्थल सुन्दर नगरी पोखरामा अवस्थित तथा माछापुच्छे«को काखमा साथै फेवातालको आगनमा रहेको एक व्यवसायीक संस्था कालिका कम्प्युटर एण्ड सप्लायर्सले विगत १०१२ वर्ष देखी यता आफ्ना विभिन्न सेवा तथा सुविधा पु¥याउदै देशको सुचना तथा प्राविधिक विकासमा विषेश सहयोग पु¥याएको यो व्यवसायीक संस्था राष्ट्रवैंक चोकवडा नं. मा अवस्थित

वि. २०५६ सालमा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन २०१४ अनुसार दर्ता भई स्थापना भएको प्रा.ली. हो यस प्रा.ली.ले सुचना तथा प्रविधि क्षेत्रमा विभिन्न कार्य गरी स्वेदशी तथा विदेशी जनतालाई सुचना तथा प्रविधिको शिक्षा दिई देशको सुचना तथा प्रविधि क्षेत्रमा महत्व पुर्र्ण सहयोग पु¥याउने काम गर्दछ यसको प्रमुख कार्र्य Computer Education, Computer Sales, Computer Maintenance, Computer Print, Photocopy, Fax, Emil + Internet Air Ticketing, Bus Ticketing, Telephone

आजको व्यावसायीक आधुनिक जगतमा कुनै पनि व्यावसयिक संस्था प्रतिस्पर्धा विना बच्न सक्दैन त्यसैले कुनै पनि व्यवसाय्ीक संस्थाले द्धिर्घकालीन रुपमा सफलता हासील गर्न तथा आफ्नो स्थायीत्व प्राप्त गर्नको लागी धेरै कुराहरुमा ध्यान दिनु पर्दछ त्यसै गरी यस संस्थाले पनि आफ्नो स्थापना कालदेखीनै आफ्ने कार्य क्षेत्रमा पुर्णरुपले सफलता हासील गर्दै आएको फलस्वरुप शुरुको स्थापना कालमा राष्ट्रवैक चोकमा प्रधान कार्यालय गर्दै आएको अहिले पृथ्वीचोक, न्यूरोड पोखरा तथा स्याङ्जा जिल्लाको हेलुईमा पनि शाखा विस्तार गरेको पाईन्छ कयौं स्वदेशी तथा विदेशी जनतालाई कम्प्युटर शिक्षा, कम्प्युटर विक्री तथा मर्मत, फोटाकपी तथा कम्प्युटर सम्वन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको नेपालमा सुचना तथा प्रविधि युगमा गुणस्तरको छवी बनाएर चल्ने प्रा.ली.हरु मध्येमा कालिका कम्प्युटर एण्ड सल्लायर्स प्रा.ली. पनि एक हो

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel