Ads 468x60px

Showing posts with label गजलका पानाहरु. Show all posts
Showing posts with label गजलका पानाहरु. Show all posts

Sunday, November 25, 2012

गजलका पानाहरु 17th


कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
  
सृंखला -17
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार 
2069-08-09अर्थात 24 Nov 2012, गजलका पानाहरु 17th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-17 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस -



Saturday, November 10, 2012

गजलका पानाहरु-15 औं भाग

http://arjunpaudel.blogspot.com/
अन लाइन रेडियो - रेडियो हाम्रो संसार,
रेडियो हाम्रो संसारको एउटा छुटै गजल सर्जक अनी गजल प्रेमी मनहरुको कार्यक्रम गजलका पानाहरु -http://www.facebook.com/gazalakapanaharu गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्माको साथमा सुन्न नभुल्नु होला कार्तिक महिनाको अन्तिम सृंखला भएकोले स्रष्टाको गजल स्रष्टाकै आवाजमा अर्थात् गजलकारहरुकै आवाजमा काठमन्डु चापागाउँका गजलकार # निरा लामा # जी को शब्द गजल संगै सुरवात हुनेछ र तल नाम भएका गजलकार हरुको आ-आफ्नै आवाजमा गजलहरु !

१) शिव रेग्मी , - गोविन्दपुर् - २ मोरङ नेपाल
२) मिना पुमा राइ - लेबनान
३) आशिष दनाई - बेशी शहर लमजुङ् नेपाल
४) सजना गुरुङ - इजरायल
५) दीपक प्रताप थापा - लमजुङ् ,हाल- यु ए इ
६) शेर्पिनी कान्छी -इजरायल
७) पोषकुमार राइ महेश्वोरी -२ खोटाङ् हाल-साउदी
८) नेपाली दीप मिलन - हाल- कतार
९) विबश पुमा - खोटाङ् हाल-साउदी
१०) अर्जुन पौडेल - पोखरा नेपाल

कार्यक्रम -गजलका पानाहरु
रेडियो - रेडियो हाम्रोसंसार
संचालक - इन्द्रमान आत्मा
समय -इजरायल - ८ बजे बेलुका
अन लाइन लग अन - अनलाइन रेडियो हाम्रो संसार www.radiohamrosansar.com ..">
..

Saturday, November 3, 2012

गजलका पानाहरु-14

http://arjunpaudel.blogspot.com
कार्यक्रम- गजलका पानाहरु संचालक -गजल प्रेमी औसीकोरात्मा इन्द्रमान आत्मा रेडियो- रेडियो हाम्रो संसार समय =इजरायल बेलुका ८ बजे देखी शनिबार यो सृङ्खलामा प्रसारण भएका गजलहरूको गजलकार हरुको नाम- १} कृष्ण कुसुम - ------------ ---- --- सिन्धुली ! {२} मिना पुमा राई - ------------ खोटाङ्,हाल-लेबनान ! {३} रुपेश"अनमोल"फत्र - भारपा- ३ पाँचथर,हाल- मलेशिया ! {४} शिव रेग्मी - -- - गोबिन्दपुर् -२ मोरङ् नेपाल ! {५{ सनम गोले - दामन मकवानपुर,हाल - मलेशिया ! {६} रत्न शमशेर थापा 'निर्दोषी'-गजुल रोल्पा,हाल-दोहा कतार ! {७] बिमल पहराई - --- -हाडहाडे -५ गुल्मी,हाल-दोहा कतार ! {८} आशिष दनाई - -- --- ---- बेशीशहर लम्जुङ् नेपाल ! {९} कोमल भट्ट - --- ---- काठमाडौँ हाल न्युयोर्क अमेरिका ! {१०} नेपाली दीप मिल - - रुद्रपुर रुपन्देही,हाल -दोहा कतार ! {११} अबिरल सागार सौगात - ---- बुटवल,सालझण्डी रुपन्देही ! {१२} शेर्पिन्नी कान्छी - हाल ------ --- ----- ------ -- इजरायल ! लग अन- अन लाइन- www.radiohamrosansar.com

Sunday, October 28, 2012

गजलका पानाहरु-13

www.arjunpaudel.blogspot.com
arjunpaudel.blogspot.com.
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजलसर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-13th" तपाइँ हामीले नै फेश्बुक पेज गजलकापानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माकोसाथमा सुन्नुहोस

  

Sunday, October 21, 2012

"गजलका पानाहरु- Episode-12th"


इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-12th" तपाइँ हामीले नै फेश्बुक पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माको साथमा सुन्नुहोस 
Click Here 

गजलका पानाहरु 12 औं श्रृङखला

Sunday, October 7, 2012

गजलका पानाहरु-10

आवाजको दुनियामा इन्टरनेट नेपाली रेडियो - रेडियो हाम्रो संसार डट कमको प्रस्तुती गजल अनुरागी मित्रहरुका लागि कार्यक्रम "गजलका पानाहरु-Episode-10" प्रस्तोता गजल प्रेमी औसिकोरातमा इन्द्रमान आत्माको साथमा सुन्नुहोस ..
Click Here 
गजलका पानाहरु १० औं श्रृङखला

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel