Ads 468x60px

Showing posts with label मेरो स्वर. Show all posts
Showing posts with label मेरो स्वर. Show all posts

Wednesday, November 13, 2013

Nepali Gazal by Suman Lamsal

गजलकार सुमन लम्साल
"गजलमनहरुलाई फरकपन दिने प्रयासमा" 

अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती
गजलकार चिसापानी, स्याङ्जाली गजलकार सुमन लम्सालको गजल 
उहाकै आवाजमा हेरी सल्लाह सुझावको अपेक्षा राख्दछु ।

गजल/बाचनः– सुमन लम्साल, चिसापानी, स्याङ्जा 
डिजाईन, अर्जुन दृष्टि पौडेल, पोखरा

Saturday, September 14, 2013

बाचन भएका केही मेरा गजलहरु

हालसम्म मलाई प्राप्त देशका विभिन्न रेडियो वाचन भएका मेरा गजलहरु

Sunday, July 21, 2013

Laghu Katha (Rajan Paneru)

अर्जृन दृष्टि ब्लग स्पोटडटकमको बेजोड प्रस्तुती
विधाः– लघुकथा (कागजको खेस्रा)
लेखक÷वाचकः– राजन पनेरु
भिडीयो डिजाईनः– अर्जुन दृष्टि पौडेल, 
कृपया तपाईका पनि आवाजमा रचना यस्तै वनाई हेर्न चाहनु हुन्छ भने यस ईमेलमा पठाउन सक्नु हुनेछ । ab.arjunp@gmail.com

Friday, April 26, 2013

फुच्ची जमुनाको आवाज (गजल भिडीयो)


गजलः– मेरो प्यारमा अलिकति 
गजल आवाजः– फुच्ची जमुना, चितवन 
डिजाईनः– अर्जुन पौडेल, पोखरा 

Monday, April 8, 2013

Happy New Year's 2070

नयाँ उत्साहमा तपाईका हरेक कर्मले सफलता पाउन नयाँ उमंगमा नौलो खुशीयाली आओस तपाईको जोश, जागर देखेर कोईलीले पनि तपाइकै गित गाउन तपाईको सोच, तपाईको प्रथार्ना, कल्पना अनी तपाईको सपनाले सार्थकता पाओस वसन्त ऋतुसँग भित्रीएको नयाँ वर्ष २०७० को शुभकामना तपाईलाई

Wednesday, March 27, 2013

राम शरण श्रेष्ठको गजल भिडीयो

मेरो 3D एनिमेशन डिजाईनमा एक छुट्टै अनुभूति दिलाउने एक भिडीयो बहुमुखी प्रतिभाको धनी तथा मेरा हृदय मित्र राम शरण श्रेष्ठ ज्यूको शव्द, संगित अनी आवाजमा एक गजल भिडीयो हेर्न नभुल्नुहोला ।

Sunday, March 24, 2013

सपना खनालको गजल आवाज भिडियोमा


मेरो एनिमेशन डिजायनमा सञ्चारकर्मी सपना खनालको एक गजल आवाज भिडियो हुर्न नछुटाउनुहोला .

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel