Sunday, April 28, 2013
Friday, April 26, 2013
फुच्ची जमुनाको आवाज (गजल भिडीयो)
गजलः– मेरो प्यारमा अलिकति
गजल आवाजः– फुच्ची जमुना, चितवन
डिजाईनः– अर्जुन पौडेल, पोखरा
Labels:
मेरो स्वर
Monday, April 22, 2013
Saturday, April 20, 2013
रोई हाल्छ..
आखिर कोमल मन रोई हाल्छ
कठोर वचन वोल्दा छोई हाल्छ
नरुने आँखाहरु सायद छैन होला ?
आशु झारेर मुहार धोई हाल्छ ।।
Labels:
मुक्तक
Monday, April 15, 2013
Monday, April 8, 2013
Happy New Year's 2070
नयाँ उत्साहमा तपाईका हरेक कर्मले सफलता पाउन
नयाँ उमंगमा नौलो खुशीयाली आओस
तपाईको जोश, जागर देखेर कोईलीले पनि तपाइकै गित गाउन
तपाईको सोच, तपाईको प्रथार्ना, कल्पना अनी तपाईको सपनाले सार्थकता पाओस
वसन्त ऋतुसँग भित्रीएको नयाँ वर्ष २०७० को शुभकामना तपाईलाई
Labels:
मेरो स्वर
Sunday, April 7, 2013
गजल २९८

महंगी नझर्ने गरी अकास चढ्यो नेपालमा
युद्धको वेलामा कुना काप्चाका नाम सुनिथ्थे
शान्ती सम्झौता पछि हतियार सड्यो नेपालमा
जातिय सद्भाव रहेको अखण्ड हाम्रो समाजमा
सभा चुनावपछि टुक्रा राज्य गड्यो नेपालमा
छसय एक दानवहरुले देशको ढुकुटी सकेपछि
दलहरुको मागी खाने मन्त्री उड्यो नेपालमा
विदेशी शक्तिको आडवाट किला पुत्काई आज
प्रधानमन्त्री वन्ने खेलको कुर्ची लड्यो नेपालमा
Labels:
गजल
Thursday, April 4, 2013
गजल २९६
तिम्रै काखमा प्राण त्याग गर्छु भन्ने भेटे
प्रेमको प्रेममय सुवास वनि छर्छु भन्ने भेटे
अन्तै सिउदो भरी सकेको हुँदा हुदै पनि
तैपनि मेरै हातको सिउदो भर्छु भन्ने भेटे
सदासदा तिम्रै माया म अनी मुटुमा साँच्दा
कठोर जंगाघार आईपरे सँगै तर्छु भन्ने भेटे
मेरो बोलीमा विश्वास लाग्दैन भने तिमिलाई
मुटु चुडाई तिम्रै पैतलामा झर्छु भन्ने भेटे
प्रेमको प्रेममय सुवास वनि छर्छु भन्ने भेटे
अन्तै सिउदो भरी सकेको हुँदा हुदै पनि
तैपनि मेरै हातको सिउदो भर्छु भन्ने भेटे
सदासदा तिम्रै माया म अनी मुटुमा साँच्दा
कठोर जंगाघार आईपरे सँगै तर्छु भन्ने भेटे
मेरो बोलीमा विश्वास लाग्दैन भने तिमिलाई
मुटु चुडाई तिम्रै पैतलामा झर्छु भन्ने भेटे
Labels:
गजल
Subscribe to:
Posts (Atom)