
महंगी नझर्ने गरी अकास चढ्यो नेपालमा
युद्धको वेलामा कुना काप्चाका नाम सुनिथ्थे
शान्ती सम्झौता पछि हतियार सड्यो नेपालमा
जातिय सद्भाव रहेको अखण्ड हाम्रो समाजमा
सभा चुनावपछि टुक्रा राज्य गड्यो नेपालमा
छसय एक दानवहरुले देशको ढुकुटी सकेपछि
दलहरुको मागी खाने मन्त्री उड्यो नेपालमा
विदेशी शक्तिको आडवाट किला पुत्काई आज
प्रधानमन्त्री वन्ने खेलको कुर्ची लड्यो नेपालमा
0 comments:
Post a Comment