skip to main
|
skip to sidebar
Pages
Home
मेरो वारेमा
कालिका कम्प्युटर पोखरा
कार्यक्रम गजलका थुँगाहरु
रेडियो कार्यक्रम गजल गुञ्जन
Subscribe:
Ads 468x60px
अहिले तपाईको घडीमा
आउदै गरेका चाडपर्वहरु
Powered by
nepali calendar
सरकारी वेवसाईटहरु
स्थानिय विकास मन्त्रालय
सुचना तथा सञ्चार मन्त्रालय
सामान्य प्रशासन मन्त्रालय
लोकसेवा आयोग
राष्ट्रिय वाणिज्य वैंक
प्रिति फन्टवाट युनिकोड
प्रहरी किताव खाना
नेपाल सरकार
निजामती किताव खाना
एस.एल.सी. रिजल्ट
Ronaldo
bbcनेपाली सेवा
साथीहरुको व्लग तिर नजर
Breaking News
Loading...
भर्खरी पोष्ट गरिएका
Followers
NetWorked Blog
Follow this blog
कस्तो लाग्यो हजुर ब्लग ?
Showing posts with label
मुक्तक
.
Show all posts
Showing posts with label
मुक्तक
.
Show all posts
Saturday, April 20, 2013
रोई हाल्छ..
आखिर कोमल मन रोई हाल्छ
कठोर वचन वोल्दा छोई हाल्छ
नरुने आँखाहरु सायद छैन होला ?
आशु झारेर मुहार धोई हाल्छ ।।
Sunday, March 31, 2013
भत्किएको घर हुदा...
मन भित्र भत्किएको घर हुदा
फूल काडा उस्तै वेदनाले छुदा
राख्न पर्दो रैछ व्यथा आफैसँग
पीडा कम हुन्न आशुले मुहार धुदा
Friday, March 29, 2013
चिनाउन सकिदैन..
पावरवाला चस्मा लगाउदैमा पटक्कै चिनाउन सकिदैन
तरुनीहरुको नजरलाई कहिल्यै हामीले किनाउन सकिदैन
यता हेर्दा पनि पैसा, उता पल्टिदा पनि पैसा देख्नले
आखिर नयाँ गेटअफले तरुनीलाई छिनाउन सकिदैन ।।।
Friday, March 22, 2013
रोयो अर्जुन
मन भित्रका पीडा धेरै हुँदा रोयो अर्जुन
रगत जमेर यो दिलमा धुदा रोयो अर्जुन
अर्जुन दृष्टि वनि विगुल जगाउदा आखिर
तिखा ती वचवाट मुटमा छुदा रोयो अर्जुन
Thursday, March 21, 2013
गयौ
मैले आफ्नो सम्झँएथे टाढिएर गयौ
बाध्न खोजेँ एकठाउँ बाँडिएर गयौ
सबै थोक सुम्पिएर पिरतीमा मैले
मेरो मन दुखाएर भाँडिएर गयौ
वनेको छ
हाम्रो माया छ र यो चौतारी वनेको छ
यहा सुख अनी दुखको दौतरी वनेको छ
यस्तो मौका अन्त कहि कतै मिल्छ र ?
जहा सुन्दर शव्दहरुको पोखरी वनेको छ
गईछन उनी
साच्चीकै डांडा काटेर गईछन उनी
पराईसग माया साटेर गईछन उनी
डांडै कटाएर लगेको जाती भाछ मलाई
मसँग योवनका तिर्खा चाटेर गईछन उनी
Older Posts
Home
Subscribe to:
Posts (Atom)
सल्लाह सुझाव छोड्नुहोस
मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो
~ ARJUN Paudel
पेज भ्रमण संख्या
Menu
अर्जुन दृष्टि
कथा
कविता
गजल
गजल वाटिका
गजलका थुँगाहरु
छेस्का
झरेको मान्छे
मुक्तक
मेरो स्वर
यो मन
सवालजवाफ
हाईकू
वाचन भएका मेरा गजलहरु
फेसवुकमा पन्छाउनुहोस
Popular Posts
बसाई सर्न पनि सक्दिन.
माया नै गर्दैनौ मलाई भनेर विश्वास गर्न पनि सक्दिन .. मलाई मात्रै माया गर्छौ भनेर भरमै पर्न पनि सक्दिन .... फसाएर छोडेउ कस्...
पाए हुन्थ्यो
तिम्रै मनको आगनीमा खुल्न पाए हुन्थ्यो कलेजी मुटुमा सधैभरी फुल्न पाए हुन्थ्यो गन्त्व्यविहीन जिन्दगीको थकाई यात्रा मायालुको काख वसी भुल्न पाए ...
Anu Gautam's gazal~2 Listen & Download
Anu Gautam अनु गौतमको गजल यात्रामा थप हैसला प्रदान गर्ने स्वरुप, उहाँको दोश्रो गजल आवाजलाई आवाजलाई साउण्ड मिक्सीङ्ग गरी व्लगमा राखि ...
फुच्ची जमुना (अर्जुन दृष्टि)
फुच्ची जमुना चितवन मैले देखेकि थिए एउटा खाम थियो अर्जुन दृष्टि भित्र खै के के थियो बाहिर नाम थियो अर्जुन दृष्टि लाखौ समस्याहरुक...
कबिता (गुनासो)
उदायो पहाड माथिबाट एक बिहानै घाम च्या च्या आबाजबाट घामसंगै मेरो जन्म भयो म संगै जन्मीएको त्यों घाम बरफ जस्तो छ त्यों घाम सिरेटो जस्तो ...
'टोकियोमा कफी कक्टेल' :-
'कफी कक्टेल' - अर्जुन दृष्टि पौडेल, जापान हामि यात्रा गर्दा हामि मात्र यात्रा गर्दैनौ । संगसंगै हाम्रो समय पनि यात्रा गर्छ । यह...
ब्लग पुस्तकालय
►
2012
(93)
►
July
(42)
►
August
(13)
►
September
(8)
►
October
(14)
►
November
(8)
►
December
(8)
►
2013
(109)
►
January
(9)
►
February
(1)
►
March
(23)
►
April
(14)
►
June
(5)
►
July
(9)
►
August
(5)
►
September
(23)
►
October
(9)
►
November
(2)
►
December
(9)
►
2014
(19)
►
January
(2)
►
February
(1)
►
March
(3)
►
May
(2)
►
July
(1)
►
December
(10)
►
2015
(4)
►
January
(3)
►
November
(1)
▼
2017
(3)
►
January
(1)
▼
December
(2)
कबीता "उम्मेदबार"
कबीता "खरायो ख को बयान "
Arjun Paudel. Powered by
Blogger
.
Twitter मा मेरो Profile
कालिका कम्प्युटर पोखरा
भर्खर हेरिएका देश
Feedjit Live Blog Stats
Sample Text