Wednesday, August 21, 2013
Monday, August 19, 2013
कार्यक्रम गजलका थुँगाहरु~१२
कार्यक्रम:- "गजलका थुँगाहरु" (गाईजात्रा विशेष)
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Download Here :- Click Here
Labels:
गजलका थुँगाहरु
Tuesday, July 23, 2013
गजल ३१५ (भन्छ कथाले)
| यो गजल लेख्दा सगै थियौं |
हिम श्रृङखला छोप्ने चोली झार भन्छ कथाले
भोली कस्ले देखेको छ भाग्य कस्तो बन्नेछ
आज प्यासको लागि पति मार भन्छ कथाले
वैशालु यौवन छंदै चल्नेछ चोला यसै गरी
वैंशको बेला बेदका कुरा टार भन्छ कथाले
गोप्य अंग कस्ता हुन्छन थाहा छ सारालाई
दुनियाको नजर यतै तिर पार भन्छ कथाले
Sunday, July 21, 2013
Laghu Katha (Rajan Paneru)
अर्जृन दृष्टि ब्लग स्पोटडटकमको बेजोड प्रस्तुती
विधाः– लघुकथा (कागजको खेस्रा)
लेखक÷वाचकः– राजन पनेरु
भिडीयो डिजाईनः– अर्जुन दृष्टि पौडेल,
कृपया तपाईका पनि आवाजमा रचना यस्तै वनाई हेर्न चाहनु हुन्छ भने यस ईमेलमा पठाउन सक्नु हुनेछ । ab.arjunp@gmail.com
विधाः– लघुकथा (कागजको खेस्रा)
लेखक÷वाचकः– राजन पनेरु
भिडीयो डिजाईनः– अर्जुन दृष्टि पौडेल,
कृपया तपाईका पनि आवाजमा रचना यस्तै वनाई हेर्न चाहनु हुन्छ भने यस ईमेलमा पठाउन सक्नु हुनेछ । ab.arjunp@gmail.com
Labels:
मेरो स्वर
Saturday, July 13, 2013
Friday, July 12, 2013
Thursday, July 11, 2013
Anu Gautam's gazal~2 Listen & Download
![]() |
| Anu Gautam |
तपाईको आवाजमा पनि यस्तै साउण्ड राख्ने ईच्छा छ भने मेरो यसab.arjunp@gmail.com आईडीमा पठाई दिनुहोला । धन्यवाद
Download Here
Wednesday, July 10, 2013
Thursday, July 4, 2013
Anu Gautam's gazal Listen & Download
![]() |
| Anu Gautam |
तपाईको आवाजमा पनि यस्तै साउण्ड राख्ने ईच्छा छ भने मेरो यस ab.arjunp@gmail.com आईडीमा पठाई दिनुहोला । धन्यवाद
Download Here
Subscribe to:
Posts (Atom)










